तुम्कोटमा खानेपानीको समस्या,नदीको धमिलो पानी पिउन बाध्य (हेर्नुहोस् तस्विर सहित)

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दाहरु एक घण्टा पैदल हिडेर नदीको धमिलो पानी खान बाध्य हुँदै आएका छन् । गत साउन २० गते आएको बाढीले खानेपानीको मुहान र पाईप लाईन बगाएपछि स्थानीयले पानीको व्यवस्था गर्न दुःख गर्दै आएका हुन् । तुम्कोटका स्थानीय बासिन्दा थुप्देन ग्याण्टो लामाले बाढीले खानेपानीको […]

नेपालमा कोरोना संक्रमण सार्क मुलुककै उच्च

काठमाडौं । सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय संक्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको संख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा संक्रमणको दरमा बढोत्तरी भएको […]

दुर्गम क्षेत्रका बहुसंख्यक नागरिक खोपबाट वञ्चित

काठमाडौं । कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी भए पनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि सहज तरिकाले खोप पाउन सकिरहेका छैनन् । सरकारले सहरी क्षेत्रमा खोप अभियान द्रुत गतिमा अघि बढाए पनि ग्रामीण र दुर्गम क्षेत्रमा खोप अभियान अझै सुस्त गतिमा छ । जसका कारण दूरदराजका बहुसंख्यक नागरिक खोपबाट वञ्चित छन् । सरकारले जारी गरेको खोप […]

मोर्डनाको ४० लाख डोज खोप नेपाल ल्याइँदै

काठमाडौं । मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोर, […]

अदानचुलीले ग¥यो सम्मानपत्र सहित स्वम्सेविकाको बिदाई

सिमकोट । हुम्लाको अदानचुली गाउँपालिकाले तत्कालिन श्रीनगर र कालिका गा.वि.स.मा कार्यरत महिला स्वास्थ्य स्वय्मसेविकलाई सम्मान सहित बिदाई गरेको छ । नेपाल सरकारले ल्याएको महिला स्वास्थ्य स्वयम सेविका सम्बन्धि मागदण्ड अनुसार पुराना स्वयम्सेविका नभएकाले गाउँपालिकाले मापदण्ड अनुसार नयाँ भर्ना गर्नका लागि पुरानालाई बिदाई गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिए । लामो समयदेखि गाउँका चिकित्सकको […]

ज्येष्ठ नागरिक र अशक्तलाई घरमै गएर कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको आदेश

काठमाडौँ —  कोरोना भाइरस (कोभिड- १९) विरुद्धको को खोप लगाउनका लागि खोप केन्द्रमा आउन नसक्ने वृद्धवृद्धा र अशक्त नागरिकलाई उनीहरूको घरमै गएर खोप लगाउन सरकारलाई सर्वोच्चले आदेश दिएको छ । अधिवक्ता प्रवेश केसीले दायर गरेको रिट निवेदनमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो । ‘खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ […]

गृह मन्त्रालयलयले भन्यो- ‘तेस्रो लहर आउन सक्छ, आइसोलेसन र अस्पताल तयारी राखौं’

काठमाडौं । गृह मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावना रहेको जनाएको छ । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)रुलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन समेत सरकारले निर्देशन दिएको छ । गृहमन्त्रालयले तेस्रो लहरको मध्यनजर गरी आइसोलेसन सेन्टर, अस्पताल, मेडिकल कलेजहरुमा […]

परीक्षार्थीलाई खोप दिने सरकारकाे निर्णय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालय लगायतले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ। परीक्षार्थीलाई खोप दिने विषयमा बुधबार स्वास्थ्य सचिवस्तरीय निर्णय भएको हो। मन्त्रालयले विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा खोप केन्द्र र मिति निर्धारण गरी एस्ट्राजेनेका तथा भेरोसेल खोपको पहिलो मात्र दिन मातहतका […]

सिमकोटमा खोप अभियान सम्पन्न, लक्षित समुहका नागरीकका लागी भोली देखि गाउँमा पठाईने

सिमकोट । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले सञ्चालन गरेको तीन दिने खोप अभियान आजबाट सम्पन्न भएको छ । जिल्लामा केही दिन अगाडी पुगेको भेरोसेल र जोन्सोन एण्ड जोन्सोन खोप लगाउने कार्य आजबाट जिल्ला स्वास्थ्य सेवा कार्यालय सिमकोटमा सकिएको र भोली देखि दक्षिण भेगका नागरीकहरुका लागी पठाउने तयारी भईरहेको जानकारी प्राप्त भएको छ । तीन दिनको […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]