सोमबार र मंगलबार अस्ट्राजेनेका खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई साउन २५ र २६ गते खोप दिने भएको छ । मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई अस्ट्राजेनेका खोप दिन लागेको हो । जापानले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराउने भनेको १६ लाखमध्ये ५ लाख डोज खोप शनिवार काठमाडौं आइपुगेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ५ […]

हुम्लामा पहिलो पटक बन्यो शब जलाउने घाट

हुम्लामा पहिलो पटक शव जलाउने घाट बनेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलो पटक शब जलाउने घाट निर्माण भएका छन् । नदीको तिरमा लाश जलाउने कार्य भई रहेको बेला त्यसलाई नदीको वहावबाट बच्न र व्यवस्थित लाश जलाउनका लागि घाटको निर्माण गरिएको हो । कर्णाली नदीको तिरमा लाश जलाउने […]

सङ्क्रमणको जोखिम भएपछि हुम्लाका विद्यालय पुनः बन्द हुने

सिमकोट । केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो । जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा जानकारी […]

जापानबाट आज ४ लाख डोज खोप नेपाल आउँदै

काठमाडौं । जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख डोज खोपमध्ये आज चार लाख डोज खोप नेपाल आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार आज चार लाख र भोलि चार लाख डोज खोप नेपाल आउने भएको हो। मन्त्रालयका अनुसार १६ लाखमध्ये बाँकी रहेको ८ लाख डोज खोप पनि अर्को साता नेपाल आउने […]

कोरोनाको तेस्रो लहरः सरकारी तयारी के छ ?

काठमाडौं । सरकारले आगामी मंसिरसम्म थप नौ हजार ६ सय ९३ जनामा गम्भिर संक्रमण देखापर्ने आँकलन गरेको छ । मंसिरसम्म थप एक लाख ९३ हजार आठ सय ५६ जनामा कोरोना संक्रमण हुने प्रक्षेपण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम तथा नियन्त्रणको तयारीमा रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण रोकथामका लागि आइसीयु बेड […]

हुम्लामा कोरोना संक्रमित बढे, एकै दिन नौ जनामा संक्रमण पुष्टि

सिमकोट । आज फेरि कोरोना संक्रमित हुनेको संख्या बढेको । बिहिबार थप नौ जनामा संक्रमण पुष्टि भएको छ । खार्पुनाथ गाउँपालिकामा १४ जना र जिल्ला अस्पताल हुम्लामा तीन जना गरी १७ जनामा एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । खार्पुनाथ गाउँपालिकामा […]

कोरोना संक्रमणबाट सजक रहनका लागी कर्णालीका आठ जिल्लामा खानेपानी मर्मत सुधार

सुर्खेत । विश्व कोरोना भाइरस कोभिड १९ महामारीको चपेटामा परेको समयमा विश्वका अधिकांश देश आक्रन्त भएको अवस्थामा नेपाल पनि यो संक्रमणबाट अछुतो रहन् सकेन् । कोरोना महामारीको पहिलो कहर र दोस्रो कहरको आमनेपालीले सामना गरी रहनु परेको छ । पहिलो भन्दा दोस्रो लहर झन भयावह बनेको छ । अझै तेर्सो लहर आउन सक्ने भन्दै सचेत […]

राजधानीमा गुणस्तरहीन पिउने पानीको बिगबिगी

काठमाण्डौ ।  राजधानीमा गुणस्तरहिन पिउने पानीको विगविगी बढेको छ । उपभोक्ताहरूको घर, अफिस, होटल तथा रेष्टुरेन्टमा पुग्ने अधिकांश ब्राण्डका पिउने पानीहरु गुणस्तरहिन रहने गरेको एक तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कका आधारमा अधिकांश दैनिक उपभोग्य वस्तुहरु गुणस्तरहिन देखिएकोमा सो मध्येबाट पनि सबैभन्दा बढी गुणस्तरहिनता प्रशोधित पिउने पानीमा देखिएको खाद्य प्रविधि […]

हुम्लामा कोरोना संक्रमितको संख्या ३७५ पग्यो

सिमकोट ।  जिल्लामा आज थप चारजनामा संक्रमण पुष्टि भएको छ । खार्पुनाथ गाउँपालिकमा १६ जना र जिल्ला अस्पताल हुम्लामा सात जना गरेर २३ जनालाई एन्टिजेन विधिबाट कोरोना संक्रमणको परिक्षण गर्दा चारजनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । खार्पुनाथ गाउँपालिकामा आज १६ जनालाई परिक्षण गर्दा चारजनामा संक्रमण पुष्टि भएको हो भने जिल्ला […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]