सुत्केरी हुन नसक्दा हेलिकप्टरबाट उद्धार

सिमकोट । जिल्लाको अदानचुली गाउँपालिका वडा नम्बर पाँच बारी गाउँका २१ वर्षिय गर्भवती सुनकेशा रावललाई सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसक्दा आज उद्धार गरीएको छ । तीन दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसक्दा थप उपचारका लागी रावलको नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार अपरान्ह जिल्ला बाहिर उद्धार गरीएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी […]

कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी

काठमाण्डौ । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै […]

सिमकोट गाउँपालिकालाई चारवटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

सिमकोट गाउँपालिकाले चारवटा अक्सिजन कन्सन्ट्रेटर सहयोग पाएको छ । गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा, स्वास्थ्य संयोजक दान बहादुर बोहरा, ध्रुब सिंहको पहलमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने आवश्यक सामग्री आज जिल्लामा आई पुगेर चारवटा स्वास्थ्यचौकीलाई वितरण गरीएको हो । राष्ट्रिय आविष्कार केन्द्रबाट तीनवटा र बौद्धिष्ट विहार बुढानिलकण्ठ काठमाण्डौबाट एकवटा गरी चारवटा अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप […]

आज चीनबाटआठ लाख डाेज खोप आउँदै

काठमाण्डाै । चीनबाट आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ । हिजो बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले दिउँसो काठमाण्डौमा खोप ल्याउनेछ । आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । पर्सि ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख […]

खोप आयो पहुँचवालैले लायो

काठमाडौं । नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन्। घण्टौं लाम लागे पनि ज्येष्ठ नागरिक नै त्यत्तिकै घर फर्किएका थुप्रै उदारहण छन्। पहुँचवालाले भने सहजै घरमै पनि खोप लगाउन पाएका छन्। खोपको आसमा रहेका ७२ प्रतिशत […]

आजदेखि पुनः ७७ वटै जिल्लामा खोप अभियान सुरु

आजदेखि ७७ वटै जिल्लामा पुनः खोप अभियान सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागले आजदेखि खोप अभियान सुरु गर्ने भएको हो । विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न […]

दश हजार प्रोत्साहन सहित महिला स्वास्थ्य स्वयम् सेविकाको विदाई

हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम् सेवीका लाई प्रोत्साहन दिएर बिदाई गरेको छ । लामो समय देखि स्वयम् सेविकाको रुपमा काम गर्दै आएका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई गाउँपालिकाले प्रोत्साहन स्वरुप रु १० हजार रुपैया सहित दोसल्लाह ओडाएर बिदाई गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिए । साविकको मैला गाविसका ११ र […]

हृदयघातपीडित शिक्षकको उपचारमा आर्थिक अभाव

सिमकोट । हृदयाघात भई काठमाडौं पुर्याइएका एक शिक्षकको उपचारमा समस्या भएको छ । यही असार २१ गते आफ्नै घर चङ्खेली-१ रिमी बोहराबाडामा हृदयाघात भई तीन दिनपछि हेलिकप्टरबाट गङ्गालाल हृदयरोग केन्द्र लगिएका हीरा बोहरालाई काठमाडौं पुर्याउन नै ठूलो खर्च लाग्दा उपचारमा आर्थिक अभाव भएको हो । उनलाई हृदयाघात हुने बित्तिकै मुगु जिल्ला अस्पताल पुर्याउन र त्यहाँबाट हेलिकप्टर […]

हुम्लामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु,

सिमकोट । हुम्लाका एक सय पाँच जनाले दोस्रो चरणको कोरोना भाइरस विरुद्धको ‘भेरोसेल’ खोप लगाएका छन् । चीन सरकारले उपलब्ध गराएको भेरोसेलको दोस्रो डोज लगाउन शुरु भएको पहिलो दिन सोमबार (आज) जिल्ला अस्पतालमा राखिएको खोप केन्द्रमा जिल्लाका एक सय पाँच जनाले खोप लगाएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् । ‘६० वर्ष देखि […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]