काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप चीनबाट आज नेपाल आइपुग्दै छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० विमान भेरोसेलको खोपको पहिलो खेप अन्तर्गत ८ लाख डोज लिएर आज काठमाडौं आउँदैछ । निगमका अनुसार चालक दलका १२ जना सदस्यसहित विमान हिजो चीन उडेको थियो । वाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म […]
काठमाण्डौ सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ असारदेखि बुधबारसम्म २ लाख ७० हजार ४ सय ८९ जनाको […]
काठमाडौं । नेपाल सरकारले चीनसँग कोरोनाविरुद्ध खोप खरिदका लागि गरेको सम्झौता (नन डिस्क्लोजर एग्रिमेन्ट) अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा भेरोसेल खोप शुक्रबार नेपाल आउँदै छ । नेपाल बायुसेवा निगमको फ्लाइट सेड्युल अनुसार आज खोप लिन निगमको जहाज चीन प्रस्थान गर्नेछ । सरकारले चीनबाट भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार […]
नोवेल कोरोना भाइरसबाट संक्रमित जिल्ला अस्पताल हुम्लाका डाक्टर अमित विष्टलाई अक्सिजनको लेबल कम भएर श्वाश–प्रश्वाशमा समस्या भएपछि हेलिकोप्टरमार्फत थप उपचारका लागी उद्धार गरीएको छ । असार १५ गते देखि जिल्ला अस्पतालमै उपचाररत रहेका डाक्टर विष्टको स्वाश–प्रश्वाश ५८ मा झरेपछि थप उपचारका लागि आज हुम्लाबाट काठमाण्डौमा रहेको शसस्त्रको एपिएप अस्पतालमा लगिएको जिल्ला अस्पताल हुम्लाका सिनिएर अनमी […]
मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो । गृह मन्त्रालयले बिहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको अवधिमा देशभर आएका बाढी तथा पहिरोका घटनामा परेर ३३ जनाको ज्यान गएको हो । यस्तै यो अवधिमा ३० जना विभिन्न घटनामा परेर बेपत्ता भएका […]
नेपालमा विश्वभरि महामारीको रूप लिएको कोरोनाको प्रकोप पुनः बढ्दै जाँदा संघीय सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता नदेखाएको पाइएको छ । कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई अधिकार प्रदान गरेर रोकथाम तथा नियन्त्रणको प्रयास जारी राखेको सरकारले माथिल्लो निकायबाट आवश्यक योजना तथा रणनीति तय गरेर त्यसको कार्यान्वयन गर्ने काम न्यून मात्रामा गरेको छ […]
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा सुरु भएको छ । शुक्रराज अस्पतालमा नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा सुरु गरिएको अस्पतालका निर्देशक डा.अनुप बास्तोलाले जानकारी दिए । अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका २ हजार ११ जनाले यो बिमा कार्यक्रमबाट फाइदा लिन सक्ने अस्पतालले जनाएको छ । यद्यपि, […]
१६ असार, काठमाडौं । पार्टी एकताको प्रयास जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेका छन् । अब १८ असारमा केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिइएको छ । बालुवाटारमा बसेको यो बैठकमा अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अस्तित्व नरहेपछि यसले गरेका कारबाही पनि स्वतः निष्प्रभावी […]