काठमाडौं– बडादशैंका अवसरमा सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुल्दैछन् । सरकारले दशैंको अवसरमा कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो । आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। बडादशैं भने भोलि पूर्णिमाका दिन समापन हुनेछ । पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ । […]
सिमकोट । विहिबार रातीदेखि हिमाली जिल्ला हुम्लामा विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत आपूर्ति बन्द भएपछि हुम्लाको सदरमुकाम सिमकोटसहितका दुईवटा गाउँपालिकाका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत प्राधिकरण हेल्दुङ्ग वितरण केन्द्र हुम्लाको विद्यतु गृहको मुख्य क्यानलमा पाइप जडान गर्ने कार्य हुँदा विद्युत सेवा अवरुद्ध भएको हो । मुख्य क्यालनमा रहेको अस्थाई […]
सिमकोट । स्थानीय तहले सुशासन र पारदर्शिताको पाटोलाई चासो नै नदिएका बेला सिमकोट गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरी आफनो गत आ.ब.२०७९÷०८०बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाको प्रयोजनमा तथा नेपाल पत्रकार महासंघ हुम्लाको सहजिकरणमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रगति विवरण सार्वजनिक गरिएको हो । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले सञ्चालन गरेका पाँच वटा विषयगत समितिअन्तर्गतका सबै […]
सिमकोट । हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको सत्र घण्टापछि विहिबार विहान उद्वार गरिएको हो । व्यथा लागेर थला परेपछि अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)को हेलिकपटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको सोही गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हंस बहादुर […]
सिमकोट । साउन १३ गते परेको अविरल वर्षा र केही दिन अघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौडादेखि छारेसम्मको बाटो ठाउँठाउँमा भत्किएपछि आवातजावतमा कठिनाइ भएको छ । अविरल वर्षाले बोक्चेगौडा, सुनाखाडा, लालीबगर,मुसेडी छारे लगायतका विभिन्न ठाउँमा सडक भत्किएपछि कर्णाली करिडोरअन्तर्गत सिमकोट–खार्पुनाथखण्ड अवरुद्ध भएको छ । यो सडकखण्डमा सवारी साधन सञ्चालनमा नआएपनि दैनिक दिन आवतजावत गर्ने […]
सिमकोट । हिमाली जिल्ला हुम्लामा पहिलो पटक कोदो महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर असोज १८ जिल्लाको अर्ग्यानिक कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो । हुम्लामा कोदो सबै भन्दा बढी उत्पदान हुने अनाजमा समेत पर्दछ । कोदो बालीको संरक्षण, प्रवर्द्धन र यसको प्रचार प्रसारका लागि महोत्सव […]
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख आवश्यकभएको बताउनु भएको छ । बुधबार सुर्खेतको राजधानी वीरेन्द्रनगरमा कचहरी प्रेस क्लब द्धारा आयोजित संविधान कार्यान्वयनमा कर्णाली: उपलब्धी र चुनौती बिषयक अन्तर संबाद कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । दिनै पिच्छे सरकार फेरीनुले विकास निमाणर्का कामहरु भएनन् अब हाम्रो जस्तो मुलुकमा जनताबाट प्रत्यक्ष […]
सिमकोट । नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ । लामो समयदेखि इलाका प्रशासन कार्यालय बन्द भएपछि नागरिकताका लागि आउने ताँजकोट, अदानचुली, चंखली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् । लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएका छन् […]
सिमकोट । सिमकोट गाउँपालिकाका लागि आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत शुवास आलेले आजबाट गाउँपालिका कार्यालयमा हाजिर गर्नु भएको छ । यस अघिको संघिय सरकारको निर्णय अनुसार हुम्लाका सातवटै गाउँपालिकामा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाउने निर्णय गरेपछि जिल्लामा नयाँ प्रमुख प्रशासकीयहरु सम्वन्धित गाउँपालिका केन्द्रमा पुग्नेक्रम बढ्दै गएको छ । सोमबार जिल्ला बाहिरबाट आउनु भएका […]
काठमाडौं । कृषि टेलिभिजन सञ्चालक विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । टेलिभिजनका सञ्चालक तेजविक्रम थापा मगर र सम्झना कर्णिकारविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ पूर्जी जारी गरेको छ । उनीहरुविरुद्ध शुक्रबार जिल्ला अदालत ललितपुरले वैकिङ कसुरमा पक्राउ गर्न अनुमति दिएको हो । बैकिङ कसुर गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको जिल्ला प्रहरी परिसर […]