मानसरोवर कैलाश दर्शन गर्न हुम्ला पुगे भारतीय चर्चित सद्गुरु

सिमकोट । मानसरोवर कैलाशको दर्शनका लागि चर्चित भारतीय सद्गुरु हुम्ला सदरमुकाम सिमकोट आइपुग्नु भएको छ । सदगुरु सँग ७० जना तीर्थयात्री मङ्गलबार हुम्ला पुग्नु भएको हो । सदगुरुले हुम्लाको लाप्चाबाट मानसरोवर दर्शन गर्ने पर्यटन व्यवसायी विजय लामाले बताउनुभयो । सद्‌गुरुले अघिल्ला दुई वर्ष पनि हुम्लाको लाप्चाबाटै मानसरोवरको दर्शन गर्नुभएको थियोे । उहाँ मङ्गलबार सिमकोटमै बस्नु […]

कार्यालयभित्रै हाकिम र लेखा अधिकृतको अस्लिल रोमान्स !

सिमकोट । मन मिल्नेहरूबीच हुने यौन सम्बन्ध र यौनजन्य गतिविधिलाई अनैतिक नै त मानिन्न । तर, पनि नेपाली समाजमा श्रीमान र श्रीमतीबीच बाहेकसँग हुने यौन सम्बन्धलाई राम्रो मानिँदैन । समाजले नराम्रो माने पनि मन मिल्नेहरुबीच यस्ता गतिविधिहरू हुने गरेका छन् । परपुरुष वा परस्त्रीसँगको यौन सम्बन्ध चलेकै छ । बेलाबेला लिक हुने फुटेज र घटनाहरूले […]

सर्केगाडमा पहिलो पटक महिला कार्यकारी

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाले पहिलो पटक महिला प्रमुख प्रशासकीय अधिकृत पाएको छ । नेपालको संविधान २०७२ ले व्यवस्था गरेको संघीय लोकतान्त्री व्यवस्था अनुसार २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनयता अधिकांश समय निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन भएको सर्केगाड गाउँपालिकामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय […]

दश वर्षपछि एनसेलको फोर–जी सञ्चालन

सिमकोट । हिमाली जिल्ला हुम्लामा एनसेलले आफ्नो फोन सेवा विस्तार गरेको दश वर्षपछि फोर–जी सेवा सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले टावर जडान गरेको दश वर्षपछि मोबाइल इन्टरनेट सेवा (फोरजी) प्रदान गरेको छ । सदरमुकाम सिमकोटमा एनसेलको टावरले सिमकोट गाउँपालिका–५ र ६ वडा र बजार क्षेत्रमा मात्रै काम गर्दै आएको छ […]

सिमकोटमा रु १ लाख ६३ हजार नगदसहित ५ जुवाडे पक्राउ

सिमकोट । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट माथिल्लो बजारबाट रु १ लाख ६३ हजार ३ सय ४५ नगदसहित ५ जुवाडे पक्राउ परेका छन् । विशेष गोप्य सूचनाको आधारमा मङ्गलबार दिउँसो छापा मार्नेक्रममा नगदसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । सदरमुकाममै रहेको सिमकोट गाउँपालिका–५ माथिल्लो बजार स्थित एकजनाको घरमा जुवा खेलीरहेको गोप्य […]

एकीकृत अखिल नेपाल शिक्षक संगठन हुम्लाको अध्यक्षमा जैसी

सिमकोट । एकीकृत अखिल नेपाल शिक्षक संगठन हुम्लाको नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रबार हुम्लाको सर्केगार्ड गाउँपालिकामा सम्पन्न संगठनको तेस्रो औं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो । सम्मेलनबाट गंगादत्त जैसीको अध्यक्षतामा गरी २० सदस्यीय जिल्ला समिति गठन गरिएको छ । नयाँ समितिको उपाध्यक्षमा मीनबहादुरावत,सचिवमा हर्कबहादुर बोहरा र कोषध्यक्षका यज्ञबहादुर शाही चयन हुनुभएको […]

पाँच दिनपछि हुम्लामा हवाई उडान सुचारु

सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सुचारु भएको छ । लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्ला सहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो । आइतबार उडान भरेका निजी जहाजले सोमबार विहानदेखि हुम्लामा रातिबाटै लगातार पानी परेका कारण जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको […]

बन्चरो प्रहारबाट एक घाइते

सिमकोट । हुम्लाकाे मध्ये भेगमा रहेको चंखेली गाउँपालिका- ६ चरिगाउँमा बन्चरो प्रहारबाट एकजना घाइते भएका छन् । ४० वर्षीय बाँचे बुढाले बन्चरो प्रहार गर्दा सोही गाउँकै ४० वर्षीय कर बुढा घाइते भएका छन् । हिजो राति भएको झगडापछि बाँचे बुढाले बन्चरो प्रहार गर्दा कर बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मेल्छाम प्रहरी चौकी […]

तीन हप्तादेखि रिप, उनापानी गाउँ अन्धकारमय

सिमकोट । साउन १३ र १४ गते परेको अविरल वर्षाको कारण आएको बाढी पहिरोले विद्युतमा क्षेति पुर्याउँदा हुम्लाको मध्ये भेगमा रहेका दुईवटा गाउँ अन्धकारमा बस्दै आएका छन् । विद्युत आपूर्ति बन्द हुँदा हुम्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका– २ रिप र ३ उनापानी गाउँका स्थानीय बासिन्दा सल्लाको दियालोको भरमा उज्योलो गर्दै आएका छन् । पहिरोले क्षेती […]

याल्वाङ बजार अनुगमन रु २० हजार मुल्य बराबरको सामान नष्ट

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र अर्थात याल्वाङ बजार अनुगमन गरिएको छ । नाम्खा गाउँपालिकाले आफ्नो पालिकाभित्रका नागरीकले म्याद गुज्रेका दुषित तथा सडेगलेको अखाद्य पर्दाथ उपयोग गर्न नपरोस् भन्ने हेतुले याल्वाङ बजार अनुगमन गरिएको हो । विहिबार निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर शाहीको नेतृत्वमा याल्वाङ बजार अनुगमन गरिएको सोही पालिकाका कर्मचारी सागर […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]