सिमकोट । दुर्गम नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेबाट हुम्ला सहित कर्णालीका हिमाली जिल्लामा दिनको साढे १२ बजेपछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका सम्पुर्ण नागरीक आन्दोलित भएका छन् । प्राधिकरणको नियम विरुद्ध बुधबार विहान हुम्लाका स्थानीय, नागरीक समाज, स्थानीय तहका जनप्रतिनिधि, नागरीक समाज, राजनितीक दल, पत्रकार महासंघ लगायतले सिमकोट विमानस्थलमा धर्ना दिनुका […]
सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरीकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । साउन महिनाभरी हुम्ला सहित देशभरको मौसम खराब हुनुका साथै जिल्लामा नियमीत उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको मृत्यु भएको छ । खराब मौसमका साथै नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ नियमले दिनको १२ बजेपछि उडान नहुने हुँदा हुम्लाका चार […]
सिमकोट । सोमबार साँझ मुगु जिल्लामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । भने ती सबैको पहिचान खुलेकोछ । सोरु गाउँपालिकामा–७ चिप्लेडाडा(सिप)मा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने ४ हुम्ली रहेका हुन भने १ जना मुगुका गरी पाँच जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सीप पहिरो नजिक […]
सिमकोट । छिमेकी जिल्ला मुगुमको सोरु गाउँपालिका-७ सीप स्थानमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेको तारापानि स्वास्थ्य चौकीमा उपचार भइरहेको मुगु जिल्ला प्रहरी नायव उपरीक्षक महेश बस्नेतले बताउनुभयो । सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जीप पहिरो नजिकैको डिलबाट करिब २ सय […]
सिमकोट । मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोरु गाउँपालिकामा भएको दुर्घटनामा सात जना घाइते भएका छन् । सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७७२ नम्बरको जीप पहिरो नजिकैको डिलबाट करिब २ सय मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको सोरुकोट प्रहरी चौकीले जनाएको […]
हुम्ला । विगत तीन वर्षदेखि चीन सरकारसंग पहिलो पटक भेटबार्ता हुदै छ । कोभिड १९ संक्रमण भएदेखिको लामो समयपछि हुम्लाका सरकारी निकायहरुसंग यो पटक बार्तालाभ हुदै छ । मंगलबार जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले सो कुरा जानकारी गराएको हो । जिल्लाका राजनिति दल, जनप्रतिनिधि, सुरक्षा निकायको प्रमुख र […]
हुम्ला । सिमकोट गाउँपालिका वडा नम्बर १ र २ मा बाख्रा पकेट कृषकहरुलाई बाख्रा पालन तथा व्यवस्थापन सम्बन्धि २ दिने गोष्ठी सम्पन्न भएको छ । सिमकोट गाउँपालिका पशुसेवा शाखाकोे आयोजनामा २ दिने बाख्रा पालन तथा व्यवस्थापन तालिम सम्पन्न भएको सिमकोट गाउँपालिका पशुसेवा शाखाका प्रमुख महेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ । बाख्राको उन्नत जात, बाख्रामा […]
हुम्ला । नाम्खा गाउँपालिका वडा नम्वर ५ को यारीकी ३५ वर्षीया छोटेल तामाङलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । सोमबार विहान ६ वजेको समयमा सुत्केरी भएर साल अड्कीएपछि उनको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् । सुत्केरी भएर साल अड्कीउकी तामाङको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पताल हुम्लाले […]
हुम्ला । नाम्खा गाउँपालिका वडा नम्बर ३ को च्याछहरा क्षेत्रमा जेसिबिले सडक बिस्तार गर्ने क्रममा खसेको ढुङ्गा लागेर सिमकोट गाउँपालिका वडा नम्वर चागानफयाका अन्दाजी ३६ वर्षीय बागमल शाहीको निधन भएको हो । आइतबार विहान गाउँबाट उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका वडा नम्वर ५ को हिल्सा बजार तर्फ जाने क्रममा शाहीको ढुंगा लागेर मृयु भएको जिल्ला प्रहरी […]
हुम्ला । माथिबाट आएको ढुङ्गा लागेर च्याछहरामा एक जनाको मृत्यु भएको छ । नाम्खा गाउँपालिका वडा नम्बर ३ को च्याछहरा क्षेत्रमा जेसिबिले सडक बिस्तार गर्ने क्रममा खसेको ढुङ्गा लागेर सिमकोट गाउँपालिका वडा नम्वर चागानफयाका अन्दाजी ३६ वर्षीय बागमल शाहीको निधन भएको हो । आइतबार विहान गाउँबाट उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका वडा नम्वर ५ को हिल्सा […]