सिमकोट । जिल्ला सदरमुकाम सिमकोट तल्लो बजारमा हिमाली जडिबुटीहरुको संरक्षण र दिगो व्यापार परियोजना सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ । सामुदायिक उपभोक्ता महासंघ जिल्ला अध्यक्ष राजेन्द्र कार्की र एन्साबका केन्द्रिय सदस्य डाक्टर मदन कोइरालाको प्रमुख आथित्यमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा डिविजन वन कार्यालयका वन अधिकृत चन्द्रविर गुरुङ, उद्योग बाणिज्य संघ […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक कार्यक्रमको आयोजना गरी ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ सिमकोट गाउँपालिकाको आयोजनामा यो दिवस मनाइएको छ । प्रयोजकमा हिमाली शिक्षा र विकास हेड नेपाल, नेपाल अस्ट्रिया साँझेदारी संस्था, किर्डाक नेपाल, आधार […]
सिमकोट । हुम्ला सहित देशभर काम गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालको छलफल सम्पन्न भएको छ । सिमकोट गाउँपालिका भित्र रहेका २३ वटा सामुदायिक वन मध्ये १८ वटा साुमदायिक वनका सदस्य तथा पदाधिकारीसँग वन सम्बन्धि छलफलका साथै विभिन्न जानकारी सहितको कार्यक्रम भएको बताइएको छ । गाउँपालिका भित्र रहेका सामुदायिक वनका पदाधिकारीसँग सहभागीता, वन पहिचान […]
सिमकोट । हिमालपारिको गाउँले परिचीत लिमीमा जाडो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न नहुने हुँदा उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमी स्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् । कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक हुनुका साथै हिउँद यामका महिनामा राशनको समेत समस्या […]
सिमकोट । अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै हुम्लाको सदरमुकाम सिमकोटदेखि यहाँका नागरीकले जिल्ला बाहिर जान समस्या भोग्दै आउनु परेको छ । दक्षिण भेगका पाँचटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएपनि सिमकोट र नाम्खा गाउँपालिका नजोडिदा यहाँका नागरीकले दशैँ, तिहारको समयमा वर्षेनी जिल्ला बाहिर जानु पर्ने समस्या भोग्दै आएका छन् । दशैँ, तिहार लगायतका पर्व मनाएर […]
सिमकोट । हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन । नेपालगञ्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण सोमबार मात्रै उडान सञ्चालन गरेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ । सोमबार […]
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँको एक जना बालक चार दिनदेखि बेपत्ता भएका छन् । १४ गते दिउँसो ३ बजेटबा साढे दुई वर्षिय बालक सरत रोकाया बेपत्ता भएको वडाध्यक्ष च्यांगा बोहराले बताउनुभयो । बुवा लोकेन्द्र रोकाया र आमा आइती रोकायाका छोरा बालक बेपत्ता भएका हुन् । घरबाटै बालक हराएको बताइएको छ । आमा, बुवा […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट तल्लो बजार सिमसार क्षेत्रमा सोमबार विहान जिल्लाको मनसुन तथा अन्य विपदलाई मध्यनजर गरी विपद प्रतिकार्य कृत्रिम अभ्यास गरिएको छ । तीनवटै सुरक्षा निकाय नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिसको संयुक्त रुपमा सहभागीतामा डेमो प्रदर्शन गरेका थिए । सिमकोट तल्लो बजारको खेल मैदानमा परालको छानो भएको घरमा आगलागी भएको सूचना […]
सिमकोट । शनिबार दिउँसो साढे तीन बजे ताँजकोट गाउँपालिका–४ को पैमा खोला नजिक रहेको तीर्थसैना बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्युभएको छ । लु १ ज २३४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा एक महिला र एक बालकको मृत्युभएको हो । बोलेरो जीपमा सवार अन्य पाँच जना बाच्न सफल भएका छन् । हुम्लाबाट नेपालगञ्जतर्फ […]
सिमकोट । हिमाली जिल्ला हुम्लामा लागु औषध दुव्र्यसन नियन्त्रणका लागि तीन महिने अभियान सञ्चालन गरिने भएको छ । नेपाल सरकारको परिपत्र हनुसार जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजनामा असोज १५ गतेदेखि पौष महिनाको १५ गतेसम्म तीन महिनाका लागि लागु औषध नियन्त्रणका लागि अभियान सञ्चालन हुने भएको छ । हुम्लामा लागु औषध प्रयोगकर्ता त्यति धेरै नभएपनि नभएपनि […]