काठमाडौँ । मनसुनजन्य विपत्मा परी शुक्रबार १२ जनाको ज्यान गएको छ । मनसुन सक्रिय रहेको अवस्थामा गएको बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार पर्वतका विभिन्न चार स्थानमा बिहीबार रातिदेखि नै पहिरो जानेक्रम जारी रहेको अवस्थामा पहिराले पुरिएर ११ जनाको र पोखरामा पहिरोमै परी […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा आज शनिवार विहान देखि राती दश बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेभएको छ । केही दिन अगाडी पहिरोले वितरण केन्द्रको संरचनामा क्षेति पुर्याएपछि मर्मत गर्नु पर्ने भएका कारण शनिवार विहान ५ बजेदेखि राती १० बजेसम्म आंशिकरुपमा मात्रै विद्युत सेवा सन्चालन हुने भएको नेपाल विद्युत प्राधिकरण कार्यालय सिमकोटले जानकारी दिएको छ । […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर चार तीनको विचमा रहेको काठे पुल बाढीले बगाएको छ । विहिबार राती आएको बाढीले काठे पुल बगाउँदा वडा १,२,३ र खापुनाथ गाउँपालिका वडा ५ का नागरीक स्थानीय लगायत बटुवालाई आवतजावतमा कठिनाई बनाएको छ । अविरल वर्षासँगै हेल्दुम खोलामा आएको बाढीले उक्त क्षेत्रको पुल बगाएको स्याम्ने गाउँका स्थानीय भ्यायल […]
सिमकोट । हुम्लाको एक मात्रै सिमकोट विमानस्थलमा आज आन्तरीक तथा बाहिय पर्यटकले चहलपहल निकै बढेको थियो । चर्चित सद्गुरुको टोली मानसरोवर कैलाश दर्शन गरेर फिर्ता भएसँगै सिमकोट विमानस्थलमा यात्रुको चापले सिमकोट विमानस्थल आज व्यस्त देखिएको थियो । आज तारा र समिट एयरलाइन्सले हुम्लाबाट सिधै पोखरा उडान गरेको जानकारी प्राप्त भएको छ । तारा एयरलाइन्सले तीन […]
सिमकोट । हुम्ला जिल्ला स्थित उत्तरीक्षेत्रको सीमानासँग देखिएका समस्याको अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले एक अध्ययन समिति गठन गरेको छ । बुधवार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमि लाप्चादेखि हिल्सा सिमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी प्रतिवेदन तयार गर्न गृह मन्त्रालयका सहसचिवको संयोकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । […]
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको आज बसेको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डले परीक्षा सञ्चालन गर्ने […]
सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय यही भदौ २७ गतेबाट सञ्चालनमा आउने भएको छन् । बुधबार बसेको सिमकोट गाउँपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकामा सामुदायिक २३ र निजी पाँच गरी २८ विद्यालय छन् । ती सबै विद्यालयले सामाजिक दूरी कायम गरी स्वास्थ्य […]
सिमकोट । जिल्लाका सातवटै गाउँपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालयहरुले पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गरेर शैक्षिक संस्था सञ्चालनमा ल्याउन सकिने भएको छ । जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी) हुम्लाले जिल्ला भित्रका सबै विद्यालयमा पठन पाठन सञ्चालनको लागि गाउँपालिकाले आफ्नो अनुकुलता हेरी सञ्चालन गर्न सक्ने गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले कोभिड संक्रमणमा कमि […]
सिमकोट । हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमीमा नेपाल टेलिकमको फोर जि टावर निर्माणका लागि हेलिकोप्टरबाट सामान ढुवानी गरिएको छ । लिमीमा फोर जि टावर निर्माणका लागी हेलिकोप्टरबाट सामान ढुवानी गरिएको हो । विगत लामो समयदेखि लिमीमा टावर नहुँदा सञ्चारमा जोडीन नसकेका लिमीका जनताहरुलाई सञ्चारमा जोड्नका लागी फोर जिको टावर निर्माण गर्न […]
सिमकोट । हुम्लाको माथिल्लो भेगमा रहेका तीनवटा गाउँपालिकाको लागी पाठ्यपुस्तक पुराउने जिम्बा लिएको रोकाया पुस्तक पसलले ८५ प्रतिशत पुस्तक जिल्लामा पुगेको बताएको छ । सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिका गरेर तीनवटा पालिकामा पाठ्यपुस्तक पुराउने जिम्बा लिएको रोकाया पुस्तक पसलले निमावी,प्रावि र माविका गरेर ८५ प्रतिशत पुगेको सञ्चालक ज्ञान बहादुर रोकायाले जानकारी दिनुभयो । तीनवटा गाउँपालिकामा […]