सिमकोट । लगातार परेको अविरल वर्षाले सिमकोट गाउँपालिका वडा २ ठेहे गाउँ निवासी डबले परियारको घर भत्किएको छ । केही समय अगाडी निर्माण गरीएको नयाँ घर तीन दिन लगातार परेको अविरल वर्षाका कारण भत्किएको परियारले गुनासो गर्नुभयो । गाउँभन्दा टाढा रहेको रामपाल देवताको मन्दिर नजिक निर्माण गरीएको घर अविरल परेको वर्षाले भत्काउँदा आफन्तको घरमा शरण […]
काठमाण्डौ । हाल देशभरको मौसाममा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। मनसुनी बायुको प्रभावका कारण आज र भोलि देशका धेरैजसो ठाउँमा बर्षा हुने मौसमविद्ले बताएका छन् । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेकोकाले त्यस […]
काठमाडौं । केही दिनअघि पारलिंगी महिला (ट्रान्सवुमन) अमिशा भण्डारी आफैंलाई सिध्याउने कठोर निर्णयमा पुगिन्। २० दिन अस्पताल बसेपछि ठीक त भइन्, अझै सामान्य भएकी छैनन्। १५ दिन भेन्टिलेटर र ५ दिन हाई केयरमा उपचार गरी नयाँ जीवन दिन चिकित्सक सफल भए। धन्न यो समुदायको संस्था नीलहिरा समाज थियो र उपचार सम्भव भयो। अध्यक्ष पिंकी गुरुङले […]
काठमाडौं । पछिल्लो अढाई महिनमा बाढी र पहिरोमा परी ८६ जनाले ज्यान गुमाउँदा ३१ जना बेपत्ता छन्। यो समयमा १ सय १५ जना घाइते भएको प्रहरीको तथ्यांक छ। अझै वर्षात् निरन्तर भएकाले क्षतिको तथ्यांक बढ्न सक्ने मौसमविद् बताउँछन्। वर्षाले १ हजार १ सय ५८ घरपरिवार विस्थापित भएका छन्। ३ हजार १ सय ६८ वटा घर […]
सिमकोट । सिमकोट विमानस्थलले हवाई मार्ग हुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्ला बाहिर जान सकिन्थ्यो । विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्ग हुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रावधान गरिएको जानकारी दिए । उनका अनुसार अन्य विमानस्थलका यस्तो […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सन्चालीत पसल व्यवसायीहरुले मूल्य सूचि विना नै व्यवसाय सञ्चालन हुँदै आएका छन् । शुक्रबार सिमकोट बजारको अनुगमन गर्ने क्रममा हुम्ला उद्योग बाणिज्य सघले दुई वर्ष अगाडी दिएको पुरानै मूल्य रहेको र बाणिज्य संघले नयाँ मुल्य सूचि नदिँदा व्यवसायीले आफ्नो अनुकलताको आधारमा विभिन्न दरमा सामन विक्री गर्ने गरेको पाइएको छ । […]
सिमकोट । जिल्लामा पर्यटक घुम्न आउने सिजन सुरुभएसँगै कोरोना त्रासका विच पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गरेर स्वदेशी तथा विदेशी पर्यटक हुम्ला आउन थालेका छन् । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएपछि पयर्टक भित्रीने क्रम बढेको छ । लिमीको लाप्चाबाटै मानसरोवरको दर्शन गर्नका लागी दुई दिनको अवधिमा एक सय ७ […]
सिमकोट । हुम्ला जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक हप्ता देखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ति खेप्नुपरेको छ । छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वल्र्डलिंकको टावरमा खराबी आउँदा अदानचुलीमा हप्ता दिन देखि इन्टरनेट अवरुद्ध भएको हो । टावरमा खराबी आएर हप्ता दिन देखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत्रका बैंक […]
सिमकोट । दुई वर्षदेखि होटेल व्यवसाय सुनसान रहँदा पछिल्लो पटक नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न भारतीय धार्मिक गुरु सदगुरुको टोली हुम्ला आउने भएपछि होटेल व्यवसायीमा आशा पलाएको छ । करोड भन्दा बढी लगानी गरेर सञ्चालनमा आएको होटेल व्यवसाय ओरालो लागेको बेला मानसरोवर कैलाशको दर्शन गर्न पर्यटकहरु आउन थालेपछि व्यवसायले पूर्नजीवन पाउने आशामा […]
सिमकोट, । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली र ताँजाकोट गाउँपालिकाको सिमा क्षेत्रमा रहेको खौलाबाट प्रहरीले ठुलो परिणामको घरेलु मदिरा बरामद गरेर नष्ट गरेको छ । दुई वटा गाउँपालिका सिमाना खौलामा साउने (जनै) पुर्णिमाको अवसरमा लाग्ने मेलामा गाउँबाट बिक्रीका लगिएको मदिरा प्रहरीले बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माले बताउनुभयो । […]