हुम्लामै पहिलो पटक गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण (तस्विर)

सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लामा यहाँका युवाहरुले पूर्खालाई सम्झिँदै गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् । पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवाहरू मिलेर हुम्लामै देउडा गीतको म्युजिक भिडियो छायाङ्कन गरेका हुन् । देउडा संस्कृतिलाई माया गर्ने स्रष्टाहरूलाई बजारीकरणमा टिक्न र बिक्न समस्या भएपछि लोप हुन […]

दश घरधुरी पहिरोको जोखिममा

सिमकोट ।  हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर दुई थालीको झोबन्ना र भात्खानका गरी दश घरधुरी पहिरो खस्ने डरको उच्च जोखिममा रहेका छन् । दुई दिनको लगातारको वर्षाले झोबन्नाका ६ वटा र भात्खानका चारवटा वस्ति उच्च जोखिममा रहेको स्थानीय हरि बहादुर रावलले बताउनुभयो । मङ्सिर देखि चैतसम्म बसोबास हुने यस क्षेत्रमा गाउँको माथि पट्टिबाट पहिरोको लेदो […]

एसईईको नतिजा साउन अन्तिममा आउने

काठमाडौँ, असार २९ गते । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो । बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र […]

आदिकवि भानुभक्तको २०८ औं जन्मजयन्ती मनाइँदै

काठमाण्डाै – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज मनाइँदै छ । सरल नेपाली भाषामा लेखिएको ‘रामायण’ का कारण भानुभक्तको नेपाली साहित्यमा योगदान छ । अहिले पनि घर–घरमा रामायण पढ्ने गरिन्छ। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले रामायणलाई नेपालीमा रचना […]

‘छाउपडी नबारेर के गर्नू ? देउता रिसाउँछन्’

दैलेख । चार वर्षअघि छाउपडी प्रथा मुक्त भएको आठबीस नगरपालिकाका महिलाहरूले अहिले पनि छाउपडी बार्ने गरेका छन् । ती महिलालाई लाग्छ ‘महिनावारी हुँदा घरभन्दा बाहिर बस्नैपर्छ नत्र देवीदेउता रिसाउँछन्, ज्यानमा बिसञ्चो हुन्छ ।’ अन्धविश्वास र जनचेतनाका कमीकै कारण गएको पुसको पहिलो साता कठ्यांग्रिने जाडोमा पनि प्लास्टिक ओढेर ढोको र परालको सहारामा घरबाहिरै रात कटाउन बाध्य […]

लोलुङजोङको हवाई अनुगमनमा मुख्यमन्त्री शाहीको टोली

सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेपाल–चीनको सिमानाको हवाई अनुगमनका लागि नाम्खा गाउँपालिका–५ को लोलुङजोङ पुगेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही सहित शुक्रबार हुम्ला ओर्लिएका मुख्यमन्त्री शाहीको टोली शनिबार सिमानाको स्थलगत अनुगमनका लागि हेलिकोप्टरमा लोलुङजोङ गएका हुन् । कैलास एयरको 9MT कलसाइनको हेलिकोप्टरमार्फत शनिबार बिहान १० बजेर […]

नागरीकको लापारबाही: कोरोनाको उच्च जोखिममा सिमकोट

हुम्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै सदरमुकाम सिमकोटमा संक्रमणको जोखिम बढ्नुका साथै कोरोना संक्रमितको संख्या दैनिक दिन बढ्न थालेको छ । गएको असार दोस्रो साता देखि हुम्लामा दैनिक दिन कोरोना संक्रमित पुष्टि हुने गरेका छन् भने संक्रमितको संख्या बढ्दै गएको छ । विहिबार जिल्ला अस्पताल हुम्लामा पाँच जनालाई एन्टिजेन विधिबाट परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको […]

विकट हुम्लामा प्रभावकारी बन्दै अनलाईन कक्षा

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको कैलाश बोधि स्कुलले शुरु गरेको अनलाईन कक्षा प्रभावकारी देखिएको छ । लामो समय देखि दोस्रो लहरका रुपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड १९ को संक्रमण देशभर फैलिदै गएपछि नेपाल सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठन पाठनलाई सुचारु गर्नको लागी पहिलो पटक विद्यालयले अनलाइनबाट पठन पाठन सुचारु गर्ने प्रयास गरेको हो । […]

कोरोना संक्रमित डाक्टर विष्टको हेलिकोप्टर मार्फत उद्धार

नोवेल कोरोना भाइरसबाट संक्रमित जिल्ला अस्पताल हुम्लाका डाक्टर अमित विष्टलाई अक्सिजनको लेबल कम भएर श्वाश–प्रश्वाशमा समस्या भएपछि हेलिकोप्टरमार्फत थप उपचारका लागी उद्धार गरीएको छ । असार १५ गते देखि जिल्ला अस्पतालमै उपचाररत रहेका डाक्टर विष्टको स्वाश–प्रश्वाश ५८ मा झरेपछि थप उपचारका लागि आज हुम्लाबाट काठमाण्डौमा रहेको शसस्त्रको एपिएप अस्पतालमा लगिएको जिल्ला अस्पताल हुम्लाका सिनिएर अनमी […]

हुम्लामै छाँयाकन “जीन्दगी अधुरो बनाई” देउडा (भिडीयो)

जीन्दगी अधुरो बनाई छोडी बाईगई माया देउडा गीत हुम्लामै छायाँङकन भएको छ । स्थानीय गायक मन बहादुर थापाको शब्द र संगितमा तयार भएको देउडा गीत स्थानीय श्रोत साधान सहित हुम्लामै छायाँङकन भएको हो । कर्णालीको वनपाखाँमा गुनगुनाउदै आएका देउडा ठाडी भाका गीतको हुम्लाकै जनश्रतिबाट छायाँङकन भएको पहिलो हो । पछिल्ला समय लोप हुदै आएको देउडा […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]