सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँको वनमा आएको बाढी पहिरोमा परी पचास वटा भेडा मरेका छन् । बुधबार दिउँसोदेखि हुम्लामा आएको अविलर वर्षाले राया गाउँका दुई जना स्थानीयको पचास वटा भेडा बाडी पहिरोमा परी मरेका छन् । बर्खायाम सुरु भएसँगै लेख तिरका उच्च भेडिगोठमा पाल्नका लागि राया गाउँको भित्त डुङ्सिल्या (कुड्या) भन्ने लेख लिएका […]
सिमकोट । हुम्ला जिल्ला अदालतले जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला अदालत हुम्लाका न्यायाधीश शम्भु प्रसाद बरालको अध्यक्षतामा र श्रेस्तेदार ज्ञानबहादुर खत्री लगायत जिल्ला स्थित पत्रकारहरुको उपस्थितमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष ०८०।०८१ मा जिल्ला अदालतमा दर्ता भएका मुद्दाको संख्या तथा रिटको लगत फछ्र्यौट र बाँकी […]
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने हुनुभएकाे छ। कँडेलले साउन २१ गते सोमबार संसद्बाट विश्वासको मत लिने हुनु भएकाे हाे । विश्वासको मतका लागि शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता भइसकेमो छ । कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री कँडेलले आफ्नो […]
सिमकोट । नेपाल विद्यार्थी संघले ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम शुक्रबार सदरमुकाम सिमकोटमा सञ्चालन गरेको छ । जिल्ला ट्राफिक कार्यालय हुम्ला र नेपाल विद्यार्थी संघको साझेदारीमा सदरमकाममा रहेका दुई वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम लागु गरिएको हो । सदरमुकाममा रहेका बालमन्दिर माध्यामिक विद्यालय र भिमशेन आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकाको लोतिखोलामा एक जना वृद्ध बगेपछि नेपाल प्रहरीले उद्धार गरी ज्यान बचाएको छ । चंखेली गाउँपालिका वडा नम्वर चार लोतिखोलामा बगेका वडा नम्वर दुई दार्मा गाउँका ६६ वर्षीय धर्म बहादुर शाहीको नेपाल प्रहरीले उद्धार गरेको हो । मुख धुने क्रममा खोला छेउमा गएर एक्कासी चक्कर आएर बगेको देखेपछि […]
सिमकोट । एक महिना अघि निरन्तर वर्षा भएर अवरुद्ध भएको कर्णाली कोरिडोरको हुम्ला सडक खण्ड सञ्चालनमा आएको छ । अवरुद्ध भएको कोरिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सवारी चालक आफैले मर्मत गर्दै खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानमा पुगेका छन् । बाजुराको पिलुचौरदेखि यता अवरुद्ध भएका सडक सवारी चालक आफैले मर्मत गर्दै आएको बताएका छन् । नेपालगञ्जदेखि ३२ दिन […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँ नजिक पैरापोरी भन्ने स्थानमा विहान साढे दश बजे ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएको छ । कर्णाली प्रदेश ०२००१ त ०३५२ नम्बरको ट्याक्टर ट्रनिङ्ग नपुगेर चिप्लीएर सडक भन्दा पचास मिटर भन्दा तल खसेको छ । सदरमुकाम सिमकोटदेखि चामल लिएर गएको ट्याक्टर दुर्घटना हुँदा चालक सिमकोट गाउँपालिका–६ माथिल्लो […]
सिमकोट । हुम्लाको एक जना क्यान्सर पिडित बालकलाई उपचारमा आर्थिक अभाव भएको छ । सिमकोट गाउँपालिका वडा नम्बर आठ स्याडाका १० वर्षिय बालक दिपेश बुढा ट्युमर क्यान्सर रोगले ग्रशित हुँदा उपचारमा आर्थिक अभाव भएको आफन्तले बताउने गरेका छन् । ट्युमर क्यान्सर पिडित छोराको अप्रेशन गर्नु पर्ने भएकाले अप्रशनका लागि आर्थिक अभाव भएको बुवा बल बहादुर […]
सिमकोट । जल्लाका पाँच वटा अधिकारीकर्मी सङ्गठनले प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेका छन् । अन्तराष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा संसारभर अन्तर्राष्ट्रिय न्याय दिवस मनाउने सन्दर्भमा उक्त ज्ञापनपत्र पेश गरिएको हो । अधिकारकर्मीहरुले पेश गरेको ज्ञापन पत्रमा संयुक्त राष्ट्र संघको महासभाबाट […]
सिमकोट । पत्रकार महासंघ हुम्ला शाखाका लागेको ताला पचास दिनमा खुलेको छ । केन्द्रमा नेपाल पत्रकार महासंघ र प्रेश युनियनबिच सदस्यता बिबाद टुङ्गो लगाउने सहमति भएपछि यसअघि जिल्लामा लगाउदै आएको ताला खुलेको छ । पचास दिन अगाडी देखि महासंघ हुम्ला शाखाको कार्यालयमा लाग्दै आएको ताला खुलेको प्रेश युनियन हुम्लाकी उपाध्यक्ष छपाल लामाले बताईन । उनले […]