सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको पाल्स गाउँ नजिकैको भिरबाट लडेर एक जना पुरुषको घट्नास्थलमै मृत्यु भएको छ । अदानचुली गाउँपालिका–६ का अन्दाजी २६ वर्षे तिलक शाही भिरबाट लडेर घट्नास्थलमै मृत्यु भएको हो । मृतक शाहीका पारिवारिक स्रोत अनुसार मानसिक सन्तुलन गुमेर मनपरी रुपमा हिडडुल गर्ने गरिरहेकाले केही दिनसम्म घरबाट बाहिर डुलिरहेको तर […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका न्यायिक समितिमा यो आर्थिक वर्षको ११ महिनामा ३० वटा मुद्दा दर्ता भएका छन् । स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ ले व्यवस्था गरे अनुसार ११ महिनामा दर्ता भएका ३० वटा मुद्दा मध्ये २८ छलफल गरी टुंग्याएको र दुई वटा बाँकी रहेको सिमकोट गाउँपालिका उपाध्यक्ष तथा न्याकि समितीका संयोजक सुशिला […]
सिमकोट । हुम्लाको दोजाम कर्णाली नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । बुधबार दिउँसो दुई बजे सिमकोट गाउँपालिका–१ दोजाम गाउँ नजिक रहेको दोजाम कर्णाली नदी ४ वर्षिय बाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । प्रहरी निरीक्षक चन्दका अनुसार, बुधबार दिउँसो दोजाम गाउँका अङजु लामाका छोरा चारवर्षका अनमोल […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट विमानस्थल क्षेत्र भित्र बुधबार विहान सरसफाइ गरिएको छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को नेतृत्वमा बुधबार विहान विमानस्थल परिसर भित्रका पार्किङ, रनवेय लगायत आसपासका ढल सरसफाइ गरिएको छ । भने विमानस्थलभित्र उम्रेका झारपात उखेलेर फालिनुका साथै सरसफाइ गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताउनुभयो । बुधबार […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर दुई ठेहेमा रहेको रामदेव माध्यामिक विद्यालयको छानो हावाहुरीले उडाएको छ । विद्यालयको छानो जस्तापाताले छाएको थियो । मंगलबार राती बेस्सरी चलेको हावाले जस्तापाताले छाएको छानो उडाएको हो । मंगलबार राती चलेको हावाले रामदेव माध्यमिक विद्यालयको दुई कोठे भवनको छानो उडाएको सोही विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष नर भण्डाररीले […]
सिमकोट । हुम्लाको सदरमुकामा रहेको सिमकोट गाउँपालिकाले गाउँपालिका स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता कार्यदल गठन गरेको छ । मङ्गलबार जिलला प्रशासन कार्यालयमा बसेको बैठकले सबै क्षेत्रलाई समेट्ने गरि पन्ध्र सदस्यीय कार्यदल गठन गरेको जानकारी प्राप्त भएको छ । गाउँपालिका भित्रको खानेपानी तथा सरसफाईका क्षेत्रमा गरिने कामको सहजिकरणका लागि मङ्गलबार कार्य दल गठन गरिएको छ । […]
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई वस्ति र सिमकोट गाउँपालिकाको एक वस्ति गरी तीनवटा वस्ति आइतबारदेखि अन्धकारमा छन् । नाम्खा गाउँपालिका वडा नम्बर ३ को लामाखोल्सी, खगालगाउँ र सिमकोट गाउँपालिका वडा नम्बर आठ खोल्सी गाउँ गरी तीन वस्तिमा विद्युत सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्दै आएका छन् । लामाखोल्सी र खगालगाउँ विचको खोलामा रहेको पावर […]
सिमकोट । भर्खर राष्ट्रिय सडक सञ्जालमा जोडिएको जिल्ला हुम्लाका जनप्रतिनिधिले कर्णाली कोरिडोरमा कालिकोट र बाजुरा जिल्लामा हुने यातायात सिण्डिकेट हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सामु एक शुत्रिय माग गरेका छन् । काठमाडौं, नेपालगञ्ज, सुर्खेत लगायतका शहरबाट हुम्लाका लागि चल्ने सार्वजनिक तथा निजी क्षेत्रका यातायातका साधनहरुलाई चल्नमा बाजुरा, सुर्खेत, दैलेख, कालिकोट र बाजुरा जिल्लाका विभिन्न क्षेत्रमा […]
सिमकोट । हुम्लामा गुडिरहेको ट्याक्टरबाट खस्दा एक जना महिलाको मृत्युभएको छ । आइतबार दिउँसो सिमकोट गाउँपालिका वडा नम्बर पाँचमा पर्ने हिल्दुमछडामा सिमकोट आउँदै गरेको ट्याक्टरबाट खस्दा एक महिला महिलाको मृत्यु भएको हो । खार्पुदोभानबाट सिमकोट आउँदै लु ४ त १४४९ नम्बरको ट्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ५५ वर्षिय नानी बोहराको मृत्यु भएको हो । […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाको आयोजनामा वैशाख ११ गतेबाट सञ्चालन भएको आतिथ्यता तथा कुक वेकरी तालिम शुक्रबार सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्याल, होटल व्यवसायी संघ, जीविको पार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको प्रायोजकमा २० दिने उक्त तालिम सञ्चालन भएर शुक्रबार सम्पन्न भएको हो । पर्यटन प्रवद्र्धन, महिला आयआर्जन […]