सिमकोट । उद्यम गरौं स्वरोजगार बनौं, सिप सिकौ रोजगार बनौ भन्ने नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालीम सम्पन्न भएको छ । लक्ष्मी मल्टिमिडियाको आयोजनामा र उद्योग तथा उपभोक्ता हित संरक्षणा कार्यालय हुम्लाको आर्थिक सहयोगमा बेरोजगार युवायुवतीका लागि कम्प्युटर तालिमको आज समापन भएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले जिल्लाका […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले खरिद गरेको गाडी मंगलबार विहान सदरमुकाम आइपुगेको छ । गाउँपालिकाको गाडी कर्णाली करिडोरको छार सडक खण्डको भीर छिचोलीएपछि सदरमुकाम सिमकोट आज विहान आइपुगेको गाउँपालिका कार्यावाहक अध्यक्ष तथा उपाध्यक्ष शुसिला रोकायाले बताउनुभयो । गाउँपालिकाको गाडी उत्तरी छिमेकी चीन भएर ल्याउन भनिएपनि समयमै नाका नखुल्दा नेपालगञ्जमा रहँदै आएको गाडी हप्तादिन लगाएर सिमकोट […]
सिमकोट । रास्ट्रिय सडक सञ्चालनसँग जोडिन नसकेको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा नेपालगञ्ज, सुर्खेत हुँदै दुईवटा ठूला सवारी टिपर सिमकोट पुगेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको च्याछरा भिर खण्डको सडक छिचोल्नका लागि आवशयक पर्ने १२ हजार डिजेल ल्याएर पहिलो पटक सदरमुकाम सिमकोट पुगेका हुन् । नेपाली सेनाले निर्माण गरिरहेको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सीमा क्षेत्रमा […]
सिमकोट । नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखाको १८ औं जिल्लासभाको अधिवेशनबाट गणेश महत सहितको पदाधिकारीको टोली सर्वसम्मत चयन भएका छन् । सभापतीमा महत, उपसभापति तीर्थराज रोकाया, महिला उपसभापतीमा मधु बस्नेत (शाही), मन्त्री अर्जुन बोहरा, उपमन्त्रीमा दलराज ऐडी, कोषाध्यक्षमा मन्दिर सिंह र उप कोषाध्यक्ष उपेन लामा सहितको सातजना पदाधिकारीको टोली सर्वसहमत चयन भएको नवनिर्वाचीत मन्त्री अर्जुन […]
सिमकोट । हुम्लाको चंखेली गाउँपालिका वडा नं ३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडीसहित ७ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध आर्थिक वर्ष २०७४–७५ मा बाटो निर्माणका क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडी, तत्कालीन निमित्त प्रमुख […]
सिमकोट । कर्णाली र सुदुरपश्चिम प्रदेशका १९ वटा स्थानीय तहमा सर्वेक्षण गरिएको व्यवसायीक वातावरण सूचाकाकं २०२४ को श्रेणीका आधारमा हुम्लाको सिमकोट गाउँपालिका उत्कृष्ट कार्य गर्नेमा पहिलो भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र ग्रेप रियोजना मिलेर सर्वेक्षण गरेको व्यवसायीक वातावरण सूचाकाकंमा सिमकोट गाउँपालिका पहिलो भएको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । दुई […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले अर्घानिक खेती प्रविधि तथा बजारीकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सिमकोट गाउँपालिका कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष शुसिला रोकाया (भाम)को अध्यक्षतामा र गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाको प्रमुख आथित्यमा र ग्रेप परियोजना हुम्लाका प्रमुख गोविन्द पण्डित,कृषि शाखा प्रमुख नेत्र बहादुर शाही लगायत […]
सिमकोट । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको टोली विहिबार विहान दैलेख प्रस्थान गरेको छ । दैलेखमा हुने तेस्रो साधरणसभामा सहमागी हुन महासंघ जिल्ला शाखाका अध्यक्ष राजन रावतको नेतृत्वमा ६ जना पत्रकारको टोली त्यस तर्फ लागेका हुन् । दैलेख जिल्लामा १५ गते हुन लागेको नेपाल पत्रकार महासंघको तेस्रो साधारणसभामा सहभागी हुन हुम्लाबाट ६ जना प्रतिनिधि त्यस […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक मात्रै २०६७ सालमा स्थापना भएको मानसरोवर बहुमुखी क्याम्पसको कार्यवाहक अध्यक्षमा विरजङ शाही चयन हुनु भएको छ । बुधबार बसेको बैठकले जेष्ठ सदस्यसमेत रहनुभएका शाहीलाई कार्यवाहकमा चयन गरेको हो । हालका अध्यक्ष छक्कबहादुर लामा अधिकांश समय जिल्लाबाहिर रहने भएकाले लामाकै सहमतिमा शाहीलाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरिएको क्याम्पस प्रमुख दिपक […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आथित्य तथा कुक वेकरी तालिम आटबाट सञ्चालन गरेको छ । सिमकोटमा रहेका होटेल, रेष्टुरेण्ड र होमेस्टे सञ्चालन गर्दै आएका विस जना होटेल व्यवसायीलाई स्थानीय उत्पादनको कुक वेकरी बनाउने सम्बन्धि तालिम सञ्चालन गरिएको हो । कुक वेकरी बनाउन सिकाउनका लागि २० दिने तालिममा प्रशिक्षण दिनका लागि काठमाण्डौंबाट उमेश भुवाइ […]