सिमकोट । हुम्ला जिल्ला अदालतले जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला अदालत हुम्लाका न्यायाधीश शम्भु प्रसाद बरालको अध्यक्षतामा र श्रेस्तेदार ज्ञानबहादुर खत्री लगायत जिल्ला स्थित पत्रकारहरुको उपस्थितमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष ०८०।०८१ मा जिल्ला अदालतमा दर्ता भएका मुद्दाको संख्या तथा रिटको लगत फछ्र्यौट र बाँकी […]
सिमकोट । हुम्ला सहित कर्णालीका हिमाली जिल्लामा सरकारले दिँदै आएको जन्म र मृत्यु भएका प्रतिघरपरिवारलाई निःशुल्क अनुदानमा वितरण गर्ने २० किलो चामल प्रभावकारी बन्दै गएको छ । हुम्लामा २०८० को असार मसान्तदेखि २०८१ को असार मसान्तसम्म जन्म र मृत्यु भएका ६ सय ७८ जनालाई एक सय ३५ क्विइन्टल ४० केजी चामल वितरण गरेको खाद्य व्यवस्था […]
सिमकोट । जिल्ला अस्पताल हुम्लाले आर्थिक वर्ष २०८०।०८१ मा पन्ध्र हजार, छ सय, चालीस जनालाई सेवा दिएको छ । एक मात्रै जिल्ला अस्पताल हुम्लाले झण्डै २७ किसिमका विरामीको उपचार गरेको बताइएको छ । अस्पतालले सामान्यदेखि जटिल किसिमका विरामीको उपचार गरेर सेवा प्रदान गरेको जानकारी प्राप्त भएको छ । ओ.पि.डी सेवामा तेह्र हजार, सात सय, ६१ […]
सिमकोट । एक महिना अघि निरन्तर वर्षा भएर अवरुद्ध भएको कर्णाली कोरिडोरको हुम्ला सडक खण्ड सञ्चालनमा आएको छ । अवरुद्ध भएको कोरिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सवारी चालक आफैले मर्मत गर्दै खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानमा पुगेका छन् । बाजुराको पिलुचौरदेखि यता अवरुद्ध भएका सडक सवारी चालक आफैले मर्मत गर्दै आएको बताएका छन् । नेपालगञ्जदेखि ३२ दिन […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–५ बारी गाउँकी पूर्व गाउँपालिका उपाध्यक्ष सौमत रावल (ऐडी)लाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । पूर्वउपाध्यक्ष ऐडी सुत्केरी हुने समय नपुग्दै ६ महिनाको बच्चा जन्माउँदा साल अड्कीएपछि बेहोस हुँदा बुधबार साँझ ६ बजेट सुर्खेत उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाका सरीता बोहराले बताउनुभयो । ऐडीले मङ्गलबार बच्चा जन्माएर […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँ नजिक पैरापोरी भन्ने स्थानमा विहान साढे दश बजे ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएको छ । कर्णाली प्रदेश ०२००१ त ०३५२ नम्बरको ट्याक्टर ट्रनिङ्ग नपुगेर चिप्लीएर सडक भन्दा पचास मिटर भन्दा तल खसेको छ । सदरमुकाम सिमकोटदेखि चामल लिएर गएको ट्याक्टर दुर्घटना हुँदा चालक सिमकोट गाउँपालिका–६ माथिल्लो […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा रु ६८ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९।०८० र २०८०।०८१ मा आन्तरिक श्रोतबाट आफुले सोचे भन्दा कम राजस्व संकलन गरेको बताएको छ । गाउँपालिकाले आर्थिक २०७९।०८० मा रु पचास लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष राखेपनि झण्डै ४३ लाखसम्म […]
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा रहेको आधारभूत स्वास्थ्य केन्द्र बर्थिङ सेन्टरमा सोमबार ताला लगाइएको छ । वडा नम्बर २ थाली गाउँमा रहेको शंकर माध्यामिक विद्यालय व्यवस्थापन समितिले गाउँमै भएको बर्थिङ सेन्टरमा ताला लगाएको जानकारी प्राप्त भएको छ । विद्यालयको खाली रहेको जग्गामा बर्थिङ सेन्टरको भवन निर्माण गरी स्वास्थ्य सेवा सञ्चालन हुँदै आएपनि रु […]
सिमकोट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाका लक्षित वर्गका कृषकलाई निःशुल्क ग्रिन हाउस निर्माणका लागि पाल सहयोग गरिएको छ । लामो समयदेखि जिल्लामा कृषि, स्वास्थ्य, शिक्षा लगायत विभित क्षेत्रमा काम गर्दै आएका दुई संस्थाले ग्रिनहाउस सहयोग गरेका हुन् । गुडनेवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लाको सहकार्यमा सिमकोट गाउँपालिका वडा नम्बर […]